prudential insurance company limited

प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफा दुवैमा गिरावट,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ३५ करोड ७४ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४८ करोड ४५ लाख ४५ हजार रुपैयाँ...

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौँ वार्षिक साधारणसभा आज वैशाख ११ गते सम्पन्न भएको छ।  पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा सम्पन्न सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्री विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। कम्पनीको सञ्चालक समितिले...

प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ६०२.८० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

1663308665norvic-gif.gif

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ ।  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  कम्पनीले गत...

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख ११ गते आइतबारका दिन  पर्सा जिल्लाको विरगञ्जमा रहेको दियालो लर्डस प्लाजामा सभा आयोजनाा गर्ने निर्णय गरेको हो। उक्त सभामा...

प्रुडेन्सियल इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफा दुवैमा गिरावट

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८९ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ३२ करोड ५४ लाख ३१ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

16454172591200x120.gif

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको गत माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांस गरी कुल ७.३६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल नियुक्त

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । कम्पनीको आज(पुस २० गते)बसेको सञ्चालक समितिको २२३ औँ बैठकले रावललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  रावललाई आजैदेखि लागूहुने गरी आगामी ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको हो । उनी कम्पनीमा कामु सीईओका...

पहिलो त्रैमासमा यस्तो छ प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय अवस्था

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १२ करोड ३४ लाख २८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १४ करोड २६ लाख ४३ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, ९ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको ९ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ। कम्पनीको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो।  सेयर संरचना परिवर्तनपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१...

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन गरिने

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिने भएको छ । कम्पनीले ५१ः४९ अनुपातमा सेयर संरचना परिवर्तन गर्न लागेको हो ।  अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत कायम रहने छ ।  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रबन्धपत्रमा संस्थापक तथा...

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा संघई र टण्डन निर्वाचित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शैलेस संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका छन् ।  दुवै जना सञ्चालक सर्वसाधारण समूह(ख) का तर्फबाट सञ्चालकमा निर्वाचित भएका हुन. । उनीहरु कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्वाचित भएको कम्पनीले जनाएको छ ।  ...

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(असार ६ गते) कम्पनीको १९ औँ वार्षिक साधारण सभा बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा सम्पन्न भएको हो । कम्पनीको वार्षिक साधारण सभा गत जेठ २ गत आयोजना हुने तय भएको थियो । तर कोरोना महामारीका कारण कम्पनीले उक्त सभा स्थगित गरेको थियो । आज...

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांस पारित सहित यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (असार ६ गते)आयोजना हुन गईरहेको छ । कम्पनीको गत वैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको १९ औँ वार्षिक साधारण सभा आज आइतबारका दिन बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा आयोजनाा हुदैछ । कम्पनीको वािर्षक साधारण सभा गत जेठ २ गत आयोजना...

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते आइतबारका दिन बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा आयोजना हुने तय गरिएको कम्पनीको १९ औँ वार्षिक साधारण सभा स्थगित गरेको हो।  काठमाण्डौ उपत्यका लगायत अन्य स्थानमा निषेधाज्ञा जारी भएका कारण...