प्रुडेन्सियल इन्स्योरेन्सको ६०%हकप्रद सेयर नेप्सेमा सूचिकृत

2020-09-07
प्रुडेन्सियल इन्स्योरेन्सको ६०%हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । प्रुडेन्सीयल इन्स्योरेन्सको कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ। 


कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई जारी गरेको ३८ लाख ४९ हजार १२० कित्ता अर्थात ६० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो। 

 


Share this with your friends: