काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सञ्चालक विवेक बिजुक्छेले राजिनामा दिएका छन्। बिजुक्छेले मंसिर २० गते दिएको राजिनामा कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले स्विकृत गरेको हो।
उनले घरायसी कार्य व्यस्तता देखाई राजिनामा मागेका थिए।