निर्जीवन बीमा


सगरमाथा इन्स्योरेन्सले बीमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी पुस २५ गतेदेखि २७ गतेसम्म जाजरकोटमा तालिम सञ्चालन गर्न लागेको हो ।  कम्पनीले जाजरकोट,मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा क्षति मूल्यांकनकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति संस्थाहरुको सुविधालाई मध्यनजर...

नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको सीईओको छाता संगठन नेपाल बीमक संघको अध्यक्ष पदमा सगरमाथा इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री चयन भएका छन् । नेपाल बीमक संघको दुई आर्थिक वर्षको वार्षिक साधारण सभाबाट चंकी क्षेत्री निर्विरोध निर्वाचित चयन भएका हुन् ।  यसैगरी सभाबाट उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ विरेन्द्र बैदवार...

हिमालयन जनरल इन्स्योरेन्सका स्वतन्त्र विज्ञ सञ्चालकको पदावधि समाप्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ सञ्चालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त भएको छ । श्रेष्ठको कार्यकाल पुस २३ गते समाप्त भएको हो ।  कम्पनीले सञ्चालको हैसियतमा श्रेष्ठले पुर्याएको योगदानप्रति आभार व्यक्त गरेको छ । श्रेष्ठ वि.स २०७४ साल पुस २४ गते कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त भएका...

1663308665norvic-gif.gif

अजोड इन्स्योरेन्स एनपीआईमा आवद्ध

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।  सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र एनसीएचएलका तर्फबाट...

शिखर इन्स्योरेन्सले कृषि बीमा तथा क्षति मुल्याङनकर्ता तालिम प्रदान गर्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि बीमा तथा क्षति मुल्याङनकर्ता तालिम प्रदान गर्ने भएको छ । कम्पनीले आगामी पुस २८ गतेदेखि ३० गतेसम्म नुवाकोट जिल्लामा तीनदिने तालिम सञ्चालन गर्न लागेको हो । यो तालिममा नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा कृषि बीमा तथा क्षति मुल्याङनकर्ता भई कार्य गर्न इच्छुकहरुले सहभागी हुन...

यूनाइटेड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यो तालिम अनलाइन माध्यम जुम मार्फत आगामी पुस २८ गतेदेखि ३० गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय ट्रेड टावर थापाथली काठमाण्डौमा सञ्चालन गर्न...

16454172591200x120.gif

यूनाइटेड इन्स्योरेन्सका दुई सञ्चालकको कार्यकाल थप

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विलसनमान रञ्जित र निराजन तुलाधरको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिमा सर्वासाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रञ्जित र तुलाधरको कार्यकाल सञ्चालक समितिको ३६३ औँ बैठकले थप गरेको हो ।  दुवै सञ्चालकको कार्यकाल आगामी पुस २६ गते समाप्त हुने हुँदा आगामी...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव,बोनस कति ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ को नाफा नोक्सान हिसाबमा बाँडफाँडका लागि उपलब्ध रकमबाट सेयरधनीलाई ६.६५ प्रतिशत बोनस र ०.३५ नगद लाभांस गरी कुल ७ प्रतिशत...

आइएमई जनरल इन्स्योरेन्स एनपीआईमा आबद्ध

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एनसीएचएलका...

जनरल इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध, अब सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।  सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनसीएचएलका...

बीमाको दररेट वृद्धि खारेज गर्न निर्माण व्यवसायी र इपानको माग, खारेज नभए आन्दोलन गर्ने चेतावनी

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इपान)ले बीमाको दररेट वृद्धि खारेजीको माग गरेको छ । महासंघ र इपानको संयुक्त प्रतिनिधिमण्डलले प्रधानमन्धी शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।  निर्देशिका खारेज नभए आगामी पुस १८ गतेबाट आन्दोलन गर्ने महासंघ र...

मंसिर अन्त्यसम्म निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १५ अर्ब बढी, कसको कति ?

काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनाको अन्त्यसम्ममा १५ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक २०७८/७९ को मंसिर मसान्तसम्ममा १५ अर्ब ४२ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन...

सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ धुम्बाराही चोकमा रहेको स्मार्ट क्याफे एण्ड बैंङक्वेटमा बिहान ११ बजे विद्युतीय माध्यम जुम एपमार्फत सञ्चालन गर्ने...

लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ। कम्पनीले यही पुस ३ गतेदेखि ५ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गरेको हो। तालिममा १० जना प्रशिक्षार्थीको सहभागिता थियो। तालिममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशक...

प्रिमियर इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, एनपीआईमा आबद्ध हुने पहिलो निर्जीवन बीमा कम्पनी

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । प्रिमियर इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी क्लियरिङ हायससँग सम्झौता गरेको हो ।  सम्झौतापत्रमा प्रिमियर इन...