काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४४ करोड ५० लाख ३८ हजार ०१० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ करोड ४० लाख ३८ हजार ०३९ रुपैयाँ थियो।
समीक्षा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात १० लाख ९६ हजार ३७५.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १०...
काठमाण्डौ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी प्रचलनमा ल्याउनका लागि बीमा ऐन २०४९ को दफा ८ को उपदफा(घ२)ले दिएको अधिकार प्रयोग गरी दुर्घटना बीमा निर्देशिका जारी...
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ७ करोड २८ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २५.२६ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले केन्द्रिय कार्यालय, काठमाण्डौँ उपत्यका र उपत्यका बाहिरका शाखा कार्यलयहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले जुनियर टेक्निकल असिस्टेन्ट, कृषि,पशुपालन र भेटेनरी अफिसर, कानुन प्रमुख र पुनर्बीमा अफिसर÷सिनियर अफिसर पदका लागि...
काठमाण्डौ । अजोड इन्स्योरेन्सले विभिन्न तालिमहरु सम्पन्न गरेको छ।
कम्पनीले प्रधान कार्यालय, शाखा तथा उपशाखामा कार्यरतका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इनहाउस मार्केटिङ ट्रेनिङ प्रदान गरेको छ। त्यस्तै भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिमहरु पनि सम्पन्न गरेको छ।
सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कमर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय र देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले केन्द्रिय कार्यालयका लागि असिस्टेन्ट म्यानेजर, डेप्युटी म्यानेजर र म्यानेज(क्लेम), ठमेल शाखाका लागि असिस्टेन्ट म्यानेजर, डेप्युटी म्यानेजर र...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सीईओ सुनिल बल्लभ पन्त संविधान दिवसका अवसरमा विभुषित भएका छन् ।
संविधान दिवस २०७८ का अवसरमा पाण्डे र पन्तलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपनि विद्यादेवि भण्डारीले प्रबल जनसेवाश्री बाट विभुषित गरेकि हुन् ।
बीमा क्षेत्रमा...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले कर्णाली प्रदेशको सुर्खेत शाखा कार्यालय, लुम्बिनी प्रदश अन्तर्गत बुटवल कार्यालय र सुदुरपश्चिम प्रदशे अन्तर्गत धनगढी कार्यालयका लागि अफिसर र सिनियर मार्केटिङ...
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक सम्पन्न भएको छ । संस्थानको आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक साधारण सभा भदौ २६ गते शनिबारका दिन सम्पन्न भएको हो ।
उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक प्...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर आज(भदौ २२ गते)देखि लिलामीमा राखिएको छ । कम्पनीकी सेयरधनी करुणा राणाले आफ्नो नाममा रहेको १३२६.६० कित्ता संस्थापक सेयरहरु बिक्री गर्ने इच्छा राखि निवेदन दिएकाले उक्त सेयरहरु बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
सेयरको न्यूनतम मूल्य...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल सुनचाँदी ब्यवासायी महासंघबीच बीमा सम्बन्धि सम्झौता भएको छ । कम्पनी र महासंघबीच सरल र सहजरुपमा बीमाको काम गर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल सुनचाँदी ब्यवासायी महासंघकाका तर्फबाट अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका तर्फबाट...
काठमाण्डौ । कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको ४० प्रतिशतले हुन आउने ४६ करोड ३० लाख २५ हजार ८०८ रुपैयाँबराबरको ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद निष्कासनको अनुमति माग गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ६४ हजार ५२०...
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।
कम्पनीले यो तालिम आगामी भदौ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गर्न लागेको हो । यो तालिम लिने इच्छुक सहभागीको न्यूनतम शैक्षिक योग्यता एलएलसी पास वा सो सरह उत्तिण गरेको...