conversion of promoter share in public share

यूनाइटेड इन्स्योरेन्सको ९ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको ९ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ९ लाख २५ हजार ३४३.९१ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।  ...

एनएलजी इन्स्योरेन्सको २० लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २० लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २० लाख ८३ हजार ११३.४५ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।    ...

प्रिमियर इन्स्योरेन्सको १ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ। कम्पनीको संस्थागत समूहतर्फको १ लाख ४० हजार ५१० कित्ता सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थागत समूहको स्वामित्व ५१ प्रतिशत र साधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।      ...

1663308665norvic-gif.gif

एभरेष्ट बैंकको ८८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ८८ लाख १० हजार ८२६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको हो।  यससँगै संस्थापक र साधारणको स्वामित्व अनुपात ५९.२३ः४०.७७ कायम भएको छ।  सेयर रुपान्तरण पश्चात बैंकमा संस्थापक लगानीकर्ताको स्वामित्व ५९.२३ प्रतिशत पुगेका छ भने...

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिने भएको छ। बैंकको सञ्चालक समितिको गत पुस १५ गते बसेको बैठकको निर्णयअनुसार संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न लागिएको हो।  उक्त निर्णय अनुसार बैंकको हाल कायम रहेको संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५२.४९ र ४७.५१...

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ।  सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक सेयर अनुपात ५३.३४ प्रतिशत र सर्वसाधारण सेयरको अनुपात ४६.६६ प्रतिशत कायम भएको छ।       ...

16454172591200x120.gif

साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ।  बैंकको ११ लाख १९ हजार ५८६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक सेयरका अनुपात ५८.४५ भएको छ भने सर्वसाधारण सेयरको अनुपात ४५.१५ भएको छ।    ...

ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको छ।  बैंकले हाल कायम संस्थापक सेयर स्वामित्वमध्ये ३।३५ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अगाडि बढाएको हो।  बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले संस्थापक स्वामित्वको सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने निर्णय...

प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

 काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ। कम्पनीको संस्थागत सेयरधनी समूहको २० लाख ५२ हजार ८३४ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो।  यससँगै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्वामित्व अनुपात ६०ः४० कायम भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ...

नेशनल लाइफको ३४ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ३४ लाख ४० हजार ३२३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ।  यससंगै कम्पनीको साधारण र संस्थापक सेयरधनीको अनुपात ५५ः४५ कायम भएको छ। अब कम्पनीमा सर्वसाधारण लगानीकर्ताको स्वामित्व ५५ प्रतिशत पुगको छ भने...