deprosc laghubitta bittiya sanstha ltd

डिप्रोक्स लघुवित्तको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम नबिल इन्भेष्टमेन्ट बैंकिङलाई चैत ३ गतेदेखि लागू हुनेगरीसेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।  यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज,...

डिप्रोक्स लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १३३८.४२ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता...

डिप्रोक्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि अर्थात असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने...

1663308665norvic-gif.gif

डिप्रोक्स लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज २३ गते शनिबारका दिन भरतपुर जिल्लामा रहेको चितवन गार्डेन रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को...

डिप्रोक्स लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज(भदौ १७ गते)बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको २० प्रतिशत बोनस...

डिप्रोक्स लघुवित्तद्वारा ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो ।  यसका लागि संस्थाले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै...

16454172591200x120.gif

डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त भएका छन् । संस्थाको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  दाहाललाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा नियक्त गरेको संस्थाले...

डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको १९ औँ वार्षिक साधारण सभा आज(चैत २० गते) भरतपुर चितवनमा सम्पन्न भएको हो । उक्त साधारणसभामा संस्थाका सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक खनालले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन पेश गर्नुका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ)...

एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सांग्रिला विकास बैंक, महुली सामुदायिक लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।  सांग्रिला डेभलपमेन्ट बैंक र महुली लघुवित्तले भोलि(चैत १० गते) र डिप्रोक्स लघुवित्तले भोलिदेखि चैत २०...

डिप्रोक्स लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १९ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत २० गते शुक्रबारका दिन चितवन सौराहमा रहेको होटल मोनालिसामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि...