gurans life insurance limited

गुराँस लाइफ र तिनाउ मिसन डेभलपमेन्ट बैंकको १.०७ करोड बढी कित्ता सेयर सूचीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको १ करोड ७ लाख ५० हजार बढी कित्ता सेयर आज(सोमबार)नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको कुल १ करोड ७ लाख ५८ हजार २०१ कित्ता सेयर सूचीकृत भएको हो।  गुराँस...

लाभांस संशोधन गरेको विषयमा नेप्सेले गुराँस लाइफसँग माग्यो स्पष्टीकरण

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई स्पष्टीकरण सोधेको छ। नेप्सेले गुराँस लाइफलाई आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांस पटकपटक संशोधन गरेको विषयमा स्पष्टीकरण सोधेको हो।  गुराँस लाइफले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांश दोस्रोपटक पनि संशोधन गरेपछि नेप्सले गत...

गुराँस लाइफले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज मिति कहिले ?

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले आफ्नो दसौँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आगामी मंसिर ४ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आयाजना गर्ने निर्णय गरेको हो।  सभाले आर्थिक...

1663308665norvic-gif.gif

गुराँस लाइफको लिलामी सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर गत असोज १३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको हो। जसमा संस्थापक समूहको ३ लाख ३७...

गुराँस लाइफको लिलामी सेयरमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(असोज १३)बाट अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। जसमा संस्थापक समूहको ३ लाख ३७ हजार ५६५...

गुराँस लाइफको अवितरित हकप्रद सेयरको लिलामी असोज १३ बाट

काठमाण्डौ । गुरासँ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले असोज १३ गते(भोलि मंगलबार)बाट अवितरित हकप्रद सेयर लिलामीमा राख्न लागेको हो।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्...

16454172591200x120.gif

गुराँस लाइफले अवितरित हकप्रद सेयर लिलामीमा राख्दै

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले यहि असोज १३ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको हो।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत...

गुराँस लाइफले सार्वजनिक गर्यो परिमार्जित लाभांस

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणालाई परिमार्जन गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट घोषणा गरेको लाभांस परिमार्जन गरेको हो।  कम्पनीले यसअघि आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १३.१०१५ प्रतिशतले हुन आउने रु १२ करोड २९ लाख ६० हजार बराबरको बोनस सेयर सेयरधनीहरुलाई वितरण गर्ने र सो बोनस सेयरमा...

गुराँस लाइफ इन्स्योरेन्स द्वारा २.२० अर्ब बिमाशुल्क आर्जन, मुनाफा कति ?

काठमाणडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा २ अर्ब २० करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...

गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद असार १४ बाट बिक्री खुला हुने, कसले किन्न पाउँछ?

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद सेयर यही असार १४ गतेदेखि बिक्री खुला गरिने भएको छ। कम्पनीले चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १ः१ अनुपात (अर्थात् १ सेयरबराबर १) हकप्रद बिक्री खुला गर्ने भएको हो। यसको मतलब कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद बिक्री खुला...

गुराँस लाइफको बिमाशुल्क इसेवाबाट तिर्न मिल्ने

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।  योसँगै गुराँस लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।  यस्तै, इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बीमा...