gurans life insurance limited

गुराँस लाइफ इन्स्योरेन्सद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको लाभांस बीमा समितिबाट स्वीकृत भएको हो । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको थियो...

गुराँस लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । कम्पनीको १७ लाख कित्ता बढी सेयर सोधारण सेयरमा परिणत गरिएको हो । संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कम्पनीको १७ लाख ७८ हजार ०२६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।  यससँगै कम्पनीमा संस्थापक सेयरधनीको सेयर स्वामित्व ५१ प्रतिशत...

गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन ६५.१८%ले बढ्यो, मुनाफा २७.७७%ले वृद्धि

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ६३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६५.१८ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २० करोड १७ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

1663308665norvic-gif.gif

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापूँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६ सय को...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस निर्धारण, अधिकतम ८१ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूूनतम २३ रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्ष अवधिका लागि ४२...

गुराँस लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन गरिने

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिने भएको छ । कम्पनीले ६०ः४० अनुपातमा सेयर संरचना परिवर्तन गर्न लागेको हो ।  अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारणको स्वामित्व ४० प्रतिशत कायम रहने छ ।  गुरास लाइफको प्रबन्धपत्रमा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व...

16454172591200x120.gif

गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालक विनय कुमार तोदीको राजीनामा स्वीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विनय कुमार तोदीको राजीनामा स्वीकृत भएको छ । असार १४ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तोदिको राजीनामा स्वीकृत गरेको हो ।  सञ्चालक तोदीले आफु्नो व्यत्तिलगत कारण देखाई गत असार ११ गते राजीनामा दिएका थिए ।    ...

गुराँस लाइफ इन्स्योरेन्स १४ औँ वर्षमा प्रवेश

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १४ औँ वर्षमा प्रवेश गरेको छ। वि.स २०६४ चैत १८ गते बीमा व्यवसाय गर्ने अनुमति प्राप्त गरेसँगै २०६५ जेठ १७ गतेबाट कारोबारको थालनी गरेको कम्पनीले आफनो स्थापनाको १३ औँ वर्ष सफलतापूर्वक पार गर्दै १४ औँ वर्षमा प्रवेश गरेको हो।  कम्पनीले आफ्नो वार्षिकोत्सवका अवसरमा कम्पनीलाई जीवन बीमा...

गुराँस लाइफको बीमाशुल्क आर्जन १२२.७६%ले वृद्धि, नाफा २४.५१%ले बढ्यो

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब १ करोड ८८ लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १२२.७६ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३५ करोड ५१ लाख ९७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा बोध लाल पुरी नियुक्त भएका छन्। कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानुन अधिकृत पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।  यसअघि कम्पनी सचिवको रुपमा कार्यरत बालमुकुन्द रुपाखेतीले व्यक्तिगत कारण...

गुराँस लाइफको बीमाशुल्क आर्जन २ अर्ब बढी

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ११ करोड ४ लाख २४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १२०.३५ प्रतिशतले धेरै हो। गत आ.व को दोस्रो त्रैमाससम्ममा कम्पनीले  ९५ करोड ७७ लाख ६८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ५०% छुटको व्यवस्था

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा बिलम्ब शूल्क(ब्याज) छुटको व्यवस्था गरेको छ। कम्पनीले व्यतित बीमालेख नविकरण(पूर्नजागरण) गर्दा माघ ४ गतेदेखि माघ २८ गतेसम्म छुटको व्यवस्था गरेको जनाएको छ।  कम्पनीले बीमितहरुको मागलाई मध्यनजर गर्दै कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकि भई...

गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा आज कम्पनीको ५.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।  कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि वितरण गरेको ५.२५ प्रतिशत बोनस सेयर अर्थात ९ लाख ८५ हजार ४४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।    ...

गुराँस लाइफको सञ्चालक समितिको अध्यक्षमा दुगड चयन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विवेक दुगड चयन भएका छन्।  कम्पनीको आज(मंसिर ४ गते) सम्पन्न सञ्चालक समितिको बैठकले दुगडलाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो।  यसका साथै आजै सम्पन्न कम्पनीको १० औँ वार्षिक साधारण सभाले ४ वर्षे कार्यकालका लागि संस्थापक शेयरधनीका...

गुराँस लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज(बुधबार) अन्तिम रहेको हो।  गुराँस लाइफले वार्षिक साधारण सभा र लाभांस वितरणका लागि भोलि(कात्तिक २० गते) देखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ...