ime general insurance

आइएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठ सम्मानित

काठमाण्डौ । नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड–२०२२ु बाट सम्मानित गरेको छ।  संघद्वारा चैत २६ गते काठमाण्डौमा आयोजित एक कार्यक्रममा श्रेष्ठले उक्त अवार्डबाट सम्मान गरिएको हो। कार्यक्रममा श्रेष्ठले संघलाई...

दुई बीमा कम्पनीले पाए हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुईवटा बीमा कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएका छन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट माघ ६गते हकप्रद निष्कासनको अनुमति पाएका हुन् ।  सेबोनले आइएमई जनरल इन्स्योरेन्सलाई १०ः४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद...

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोडबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका...

1663308665norvic-gif.gif

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, बोनस तथा हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बोनस र हकप्रद जारीको अजेन्डा अनुमोदन गर्दै आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औँ वार्षिक साधारणसभा आज(आइतबार) सम्पन्न भएको हो। कम्पनीको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गरेको हो। साथै,...

आइएमई जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ का लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा...

आइएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा जोशी नियुक्त

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकि छिन्। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार जोशीलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो।  जोशीलाई २०७७ मंसिर २१ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो। कम्पनीको कानुन विभागकी नायव प्रबन्धक रहेकी जोशीलाई कम्पनी...

16454172591200x120.gif

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँडको तयारी, भाग्यशाली आवेदक कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको  गत असोज ११ गतेदेखि आईपीओ निष्कासन गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त आईपीओ बाँडफाडँको तयारी गरेको छ।  क्यापिटलले आज बेलुकासम्म प्रिअलमेन्ट कार्य सकेर मंगलबारसम्म आईपीओ बाँडफाँडको तगारी गरेको जनाएको छ।  कम्पनीले गत असोज ११ गते २७ लाख ५० हजार...

आइएमई जनरल इन्स्योरेन्स द्वारा अभिकर्तालाई भर्चुअल तालिम

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सले कोरोना महामारीका कारण जारी निषेधाज्ञाका बिच आफ्ना अभिकर्ताहरुलाई भर्चुअल तालिम दिएको छ। कम्पनीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर र काठमाण्डौं उपत्यका लगायतका देशको मूख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थतिमा पनि आफ्ना अभिकर्तालाई भर्चुअल...

आईएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २४ गते शनिबार काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सभा डाकेको हो। सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्तावित गरिएको लाभांश पारित हुनेछ।  कम्पनीले...

आइएमई जनरल इन्स्योरेन्सलाई ‘एसियन्स मस्ट ट्रस्टेड कम्पनी’ अवार्ड

काठमाण्डौ । थाइल्याण्डको बैंककमा बुधबार आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरेस (आईबीसी) ले एसियन्स मस्ट ट्रस्टेड कम्पनी अवार्ड–२०१९ बाट सम्मानित गरेको छ । कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले...