india

भारत सरकारद्वारा खेलाडी तथा कोचहरुको मेडिकल इन्स्योरेन्स कभर विस्तार गर्ने घोषणा

काठमाण्डौ । भारत सरकारले खेलकुदसँग सम्बन्धित व्यक्तिहरुको मेडिकल इन्स्योरेन्स कभर विस्तार गर्ने निर्णय गरेको छ। भारत सरकारले कोरोना महामारीले पारेको प्रभावका कारण यसै वर्षदेखि लाभान्वित खेलाडी, करारमा कार्यरत कोचहरु, सहायक स्टाफहरुका लागि मेडिकल इन्स्योरेन्स कभर विस्तार गर्ने घोषणा गरेको हो।  स्पोर्टस् अथोरिटी अफ इन्...

बीमा पोलिसीहरु सुरक्षित गर्न डिजिटल लकरको व्यवस्था गर्दै भारतीय नियामक

काठमाण्डौ । भारतको नियामक निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया(आईआरडीएआइ)ले नागरिकहरुको सम्पूर्ण बीमा पोलिसीहरुका कागजातहरु मोबाइल मार्फत सुरक्षित ढंगले राख्नका लागि डिजीटल लकरको व्यवस्था गर्ने घोषणा गरेको छ।  “डिजिटल लकर भारत सरकारको डिजिटल इन्डिया प्रोग्राम अन्र्तगतको एक हिस्सा हो। जहाँ वास्तविक...

भारत सरकारको लगानीसम्बन्धी नयाँ कानुनले युरोपेली र अमेरिकी बीमकलाई आकर्षित गर्न सक्ने

काठमाण्डौ । भारत सरकारले गत सोमबार विदेशी कम्पनीहरुले भारतको बीमा उद्योगमा गर्ने लगानीको दायरालाई बढाउने योजना बताएसँगै भारतमा युरोप तथा अमेरिकाका बीमकहरु आकर्षित हुन सक्ने भएका छन्।  सन् २०२१–२२ का लागि भारतको बजेट सार्वजनिक गर्दै वित्तमन्त्री सितारमनले देशको बीमा उद्योगमा ७४ प्रतिशत सम्मको प्रत्यक्ष वैदेशिक लगानीलाई अनुमति...

1663308665norvic-gif.gif

भारतीय बीमा क्षेत्रमा ७४% सम्मको वैदेशिक स्वामित्वलाई अनुमति प्रदान गर्ने तयारी

काठमाण्डौ । बीमा सहित अन्य क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई) आकर्षित गर्नका लागि भारत सरकारले यससँग जोडिएका थुप्रै प्रावधान र प्रक्रियाहरु हटाई यसलाई सहज बनाउने तयारी गरेको छ। यसका साथै भारत सरकारले बीमा क्षेत्रमा ७४ प्रतिशत सम्मको वैदेशिक स्वामित्वलाई अनुमति प्रदान गर्ने तयारी गरेको भारतीय अधिकारीहरुले बताएका छन...

संक्रमण बढेसँगै भारतका बीमकहरु सामु १ बिलियन डलर बराबरको कोरोना दाबी भुक्तानीको माग

काठमाण्डौ । भारतमा निरन्तर बढिरहेको कोरोना संक्रमणका कारण त्यँहाका बीमकहरुले अक्टोबर ३० सम्म करीब १ बिलियन डलर(७७ बिलियन भारु) बराबरको दाबी भुक्तानी गर्नु पर्ने भएको छ।  भारतको जनरल इन्स्योरेन्स काउन्सीले सार्वजनिक गरेको आँकडा अनुसार भारतका बीमकहरुले कोरोना बीमा योजना अन्र्तगत ७७ बिलियन भारतीय मुद्रा बराबरको ५ लाख १ हजार दाबी...

२५%भारतीय उपभोक्ता बीमा भुक्तानी बन्द गर्न चाहन्छन् : अध्ययन

काठमाण्डौ । विश्वव्यापी पूर्नबीमाकर्ता स्विस रिले गरेको एसिया प्रशान्त सर्वेक्षणका अनुसार भारतका करीब एक  चौथाई बढी पोलिसीहोल्डरहरु आफ्नो वित्तिय बोझ कम गर्न सम्पत्ति र जीवन बीमा प्रिमियम भुक्तानीलाई बलिदान दिन तयार छन्। यसका साथै सर्वेक्षणका अनुसार भारतीय उपभोक्ताहरु एसिया प्रशान्त क्षेत्रमा बीमाका लागि सबैभन्दा सक्रिय छन्।...

16454172591200x120.gif