ipo issue

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित आर्दश लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी पुस १८ गते आइतबारका दिन बनेपामा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आईपीओ जारी गर्न पूँजी...

दुईवटा हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष दुईवटा हाइड्रो कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सुपरमाई हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले आईपीओ निष्कासनको माग गर्दे मंसिर २० गते बोर्डमा आवेदन दिएका हु्न् ।  सुपरमाई हाइड्रोपावरले १० करोड रुपैयाँको रु.१०० अंकित दरका १० लाख कित्ता आईपीओ निष्कासनको...

एकर्ड फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० अंकित दरका कुल ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त...

1663308665norvic-gif.gif

सानिमा मिडिल तमोर हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस १४ गते बुधबारका दिन नयाँ बानेश्वर काठमाण्डौ धुम्बाराहीमा रहेको अकामा होटलमा सभा आयोजना गर्ने निर्णय...

सिक्लेस हाइड्रोपावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै कात्तिक २९ गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले २० करोड रुपैयाँको रु.१०० अंकित दरका २० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।  बोर्डबाट अनुमति माग पाएपछि...

बिन्ध्यबासिनी हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २ गते शुक्रबारका दिन नयाँ बानेश्वर काठमाण्डौमा रहेको कम्पनीको कार्यालयमा सभा आयोजना गर्ने...

16454172591200x120.gif

सिटी होटेलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाण्डौ। सिटी होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसमेत) जारी पुँजीको १० प्रतिशतले हुन आउने प्रतिसेयर अंकिम मूल्य रु. १०० मा आईपीओ निष्कासन गर्ने भएको हो। सिटी होटेलले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा प्रबन्धकमा नियुक्त गरेको छ। यस...

सामलिङ्ग पावर कम्पनीले कात्तिक ४ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारी पूँजीको ७ करोड ३०  लाख रुपैयाँबरारको रु.१०० अंकित दरका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता कर्मचारीहरुका लागि र ५...

मध्यभोटकोशी जलविद्युतको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आज(असोज २० गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ९० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता...

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज(असोज १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज १५ गतेदेखि आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ ।  निष्कासन गरिएको सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता...

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने भोलि(असोज १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज १५ गतेदेखि आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ ।  निष्कासन गरिएको सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता...

सीवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै असोज ११ गते आवेदन दिएको हो ।  कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो...

न्यादी हाइड्रोपावरद्वारा २२.५० लाख कित्ता आईपीओ निष्कासन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि आज(असोज १५ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख...

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ११ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ  । निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत...

मध्यभोटकोशी जलविद्युतले असोज २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार...