काठमाण्डौ । कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले १२ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १२ लाख कित्ता आईपीओ जारी गर्नेछ।
यसैबीच कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
संस्थाले सर्वसाधारणका लागि ३ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
आईपीओ निष्कासनका लागि संस्थाले बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ६ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् ।
सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई रहेका छन्। आईपीओ निष्कासनका लागि यी सबै कम्पनीहरुले माघ ९...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस २७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँको रु.१०० अंकित दरका ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
बोर्डबाट...
काठमाण्डौ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाले आईपीओ निकाल्ने निर्णय गरेको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निणर्य गरेको हो। साधारणसभाबाट पारित उक्त प्रस्तावलाई अब जतिसक्दो...
काठमाण्डौ । एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस ११ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ११ करोड ८० लाख रुपैयाँको रु.१०० अंकित दरका ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
बोर्डबाट अनुमति...
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी माघ ११ गते मंगलबारका दिन काठमाण्डौ तीनकुने स्थित न्यौपाने टावरमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडको कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा...
काठमाण्डौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको गर्ने भएको छ ।
कम्पनीले १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्नेछ।
यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ...
काठमाण्डौ । अर्घाखाँची सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी माघ ५ गते बुधबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन...
काठमाण्डौ । जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सबल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र सो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाड्न सफल भएको हो...
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन लतिलपुर धोबिघाटमा रहेको सिद्धार्थ कटेजमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको...
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
सिराहाको गोलबजार–७ चोरहवामा रजिस्टर्ड कार्यालय रहेको संस्थाले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्नेछ।
यसैबीच...
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।
यो लघुवित्तले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ जारी हुनेछ।
कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल...
काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै मंसिर २४ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १२ करोड ४० लाख रुपैयाँको रु.१०० अंकित दरका १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
बोर्डबाट अनुमति...
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय चाबहिलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष...