ipo issue

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने भोलि(भदौ १५ गते) अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको आईपीओको अन्तिम मिति आज(भदौ १४ गते) तय गरिएको थियो । तर आज सार्वजनिक बिदा परेकाले आईपीओमा आवेदन दिने समय एक दिन थपिएको हो ।  कम्पनीले गत साउन ३२ गतेदेखि आयोजना...

तेह्रथुम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा गत  भदौ ९ गतेदेखि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता सेयर निष्कासन गरेको हो ।  निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार...

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज(भदौ ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि निष्कासित ३५ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । ...

1663308665norvic-gif.gif

तेह्रथुम पावर कम्पनीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज( भदौ ९ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता सेयर निष्कासन गरेको हो ।  निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल फन्डका लागि सुरक्षित...

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित हाथवे इन्भेष्टमेन्ट नेपालले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औा वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्डौ लैनचौरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम...

श्वेत–गंगा हाइड्रोपावरद्वारा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ। श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नका लागि सानिमा क्यापिटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस सम्बन्धमा श्वेत–गंगा हाइड्रोपावर र सानिमा क्यापिटलबीच...

16454172591200x120.gif

मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले १७ करोड ६४ लाख १११ कित्ता आईपीओ निष्कासन गर्नका लागि बिओके क्यापिटललाई आईपीओ बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  यस सम्बन्धमा आज मन्दाकिनी हाइड्रोपावर र बीओके क्यापिटलबीच सम्झौता भएको...

मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन ३१ गते)अन्तिम दिन रहेको छ । संस्थाद्वारा गत साउन २७ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । संस्थाले ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको हो ।  संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३...

आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साहस उर्जाद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आज(साउन २९ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा भदौ ११ गते र...

मानुषी लघुवित्तद्वारा ३ लाख कित्ता बढी आईपीओ निष्कासन

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(साउन २७ गतेदेखि)आईपीओ निष्कासन गरेको छ । संस्थाले ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको हो ।  संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन...

थ्रिस्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै साउन १७ गते आवेदन दिएको हो ।  कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँको रु.१०० अंकित दरका १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।  बोृर्डबाट...

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा २४ लाखभन्दा बढीको आवेदन

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् । रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री...

न्यादी हाइड्रोपावरले भदौ १ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आगामी भदौ १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न.६,७ र ८(साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु)का स्थानिय वासिन्दाहरुका लागि ५...

बुद्धभुमि नेपाल हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन ३२ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी साउन ३२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका वासिन्दाहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि दरखास्त...

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन २४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २० गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्कासनको...