ipo issue

रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी र प्रभु क्यापिटका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। कम्पनीले २०...

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज(असोज ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो  । निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल...

न्यादी हाइड्रोपावरले असोज १५ देखि आईपीओ जारी गर्ने

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५००...

1663308665norvic-gif.gif

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १० गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ६ गतेदेखि आईपीओ आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५०...

साहस उर्जाको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आज(असोज ६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि...

अप्पर स्याङगे हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अप्पर स्याङगे हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज २४ गते काठमाण्डौ चन्डोलमा रहेको कम्पनीको केन्द्रिय कार्यालयबाट अनलाइनमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सार्वजनिक...

16454172591200x120.gif

बुद्धभुमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी असोज ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता...

सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले गत भदौ १८ गतेदेखि आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा न.८ र १० तथा माईजोगमाई गाउँपालिका वडा न. ४ र ५ का वासिन्दाहरुका लागि २ लाख कित्ता गरी कुल ५ लाख...

साहस उर्जाले असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आगामी असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल...

मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले २४ लाख कित्ता साधारण सेयर निष्कासनका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।   कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको ३० प्रतिशतले हुन...

सामलिङ्ग पावर कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको स्थगित आईपीओ आज(भदौ १८ गते)देखि पुनः निष्कासन गरिएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यसअघि साउन २२ गतेबाट निष्कासन गरिने भनिएको आईपीओ  इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले स्थगित गरिएको थियो ।  कम्पनीले...

सामलिङ्ग पावर कम्पनीको स्थगित आईपीओ भोलिदेखि निष्कासन गरिने

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको स्थगित आईपीओ पुनः निष्कासन गरिने भएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यसअघि साउन २२ गतेबाट निष्कासन गरिने भनिएको आईपीओ  इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले स्थगित गरिएको थियो ।  अब उक्त आईपीओ भोलि(भदौ १८...

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(भदौ १५ गते) अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको आईपीओको अन्तिम मिति आज(भदौ १४ गते) तय गरिएको थियो । तर हिजो सार्वजनिक बिदा परेकाले आईपीओमा आवेदन दिने समय एक दिन थपिएको हो ।  कम्पनीले गत साउन ३२ गतेदेखि आयोजना...

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज(भदौ १५ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले गत भदौ १ गतेदेखि अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न.६,७ र ८(साविक बाहुनडाँडा गाविस र...

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम अवसर, कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।  कम्पनीले गत भदौ १ गतेदेखि अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न.६,७ र ८(साविक बाहुनडाँडा गाविस र साविक...