jalpa samudayik laghubitta bittiya sanstha ltd

जाल्पा सामुदायिक लघुवित्तमा दुई सञ्चालक निर्वाचित

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुईजना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट सञ्चालकमा श्रीकृष्ण तिवारी र मनिष अर्याल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।   दुवै सञ्चालक सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्नेगरी संस्थाको सञ्चालकमा निर्वाचित भएका...

जाल्पा सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २८ गते शनिबारका दिन बुटवल रुपेन्देहीमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा आ.व २०७७र७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी...

जाल्पा लघुवित्तको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो। सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगीले र प्रभु...

1663308665norvic-gif.gif

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ २५ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले गत माघ २१ गतेदेखि आम सर्वसाधारणका लागि ५ करोड २२ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(माघ २१ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ करोड २२ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६...

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ करोड २२ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५...

16454172591200x120.gif

दुई लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा बोर्ड समक्ष आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुईवटा लघुवित्त र एउटा हाइड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएका छन् । बोर्डसमक्ष आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा जाल्पा सामूदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।  आईपीओ निष्कासनको माग गर्दै जाल्पा...