muktinath bikas bank ltd

मुक्तिनाथ विकास बैंंकका सीईओ प्रद्युमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा विजयी

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवं डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष प्रद्युमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका छन्।  राजधानीको याक एन्ड यती होटेलमा शनिबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको...

मुक्तिनाथ विकास बैंकका ग्राहकले दराजमार्फत सपिङ गर्दा १०% छुट पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रालिसँग एक कार्यक्रम बीच सम्झौता गरेको छ।  बैंकले दराजसँग नयाँ नेपाली वर्षका अवसरमा अनलाइन सपिङ गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिसा...

मुक्तिनाथ विकास बैंकद्वारा निलसागर सेवा आश्रमलाई सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ।  सोही योजनाअनुसार बैंकले दाङको राप्ती गाउँपालिका–८ पिपरीस्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पुनस्र्थापना केन्द्र ९निलसागर सेवा आश्रम० का लागि खाद्यवस्तु, डस्टबिन तथा अन्य सामग्रीका लागि सहयोग गरेको...

1663308665norvic-gif.gif

मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले कपिलवस्तुस्थित श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग गरेको छ।  बैंकले श्री कैलाश आश्रमधामद्वारा सञ्चालित श्री मनकामना गुरुकुलमा भवन निर्माणकार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको...

मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कपिलवस्तुस्थित श्री कैलाश आश्रमधामलाई आर्थिक सहयोग गरेको छ।  बैंकले श्री कैलाश आश्रमधामद्वारा सञ्चालित श्री मनकामना गुरुकुलमा भवन निर्माणकार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो।   बैंकले श्री कैलाश आश्रमधामलाई एक कार्यक्रम बीच चेक हस्तानतरण गरेको छ। उक्त कार्यक्रममा बैंकका...

मुक्तिनाथ विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत मंसिर २५ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १७.७५ प्रतिशत बोनस सेयर बुक क्लोज हुँदासम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा फागुन २ गतेदेखि जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस...

16454172591200x120.gif

मुक्तिनाथ विकास बैंकद्वारा श्री बागेश्वरी मन्दिरलाई सीसीटीभी क्यामेरा सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ। सोही योजनाअनुसार बैंकले नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सीसीटीभी क्यामेराहरु सहयोग गरेको छ।  बैंकले श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा श्री बागेश्वरी...

मुक्तिनाथ बैंकले ल्यायो सर्वाधिक ब्याज दिने आकर्षक बचत खाता

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने र मासिक ब्याज आर्जन हुने  ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ। ग्राहकले मात्र रु। १० हजारको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत...

मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १७.५७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५७१ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६७२ रुपैयाँ कायम थियो...

मुक्तिनाथ विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १८.५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १४ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

मुक्तिनाथ विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी मंसिर २५ गते शनिबारका दिन पोखरा स्थित होटल जल महलमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको १७.५७५ प्रतिशत...

मुक्तिनाथ विकास बैंकका ग्राहकले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यस विषयमा बैंक र अस्पतालबीच सम्झौता भएको छ ।   यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले बसुन्धारामा रहेको महेन्द्र नारायण...

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा आवेदन दिने आज(भदौ २२ गते)अन्तिम दिन रहेको छ । बैंकले गत साउन १९ गतेदेखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्न...

मुक्तिनाथ विकास बैंकको लिलामी सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा आवेदन दिने भोलि(भदौ २२ गते) अन्तिम दिन रहेको छ । बैंकले गत साउन १९ गतेदेखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन स...

मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञापन संघबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल विज्ञापन संघ(आन) बीच आनका सदस्य एजेन्सीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार बैंकले आनका सदस्य स...