nepal telecom

नेपाल टेलिकमको नगद लाभांस आजदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरिने

काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गर्न सुरु गरेको छ। टेलिकमले चैत २४ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत नगद लाभांस आज(चैत २५ गते)देखि बुक क्लोजको मितिसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले...

नेपाल टेलिकमको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को चौधौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका सेयरधनीलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर रु। २० का दरले नगद लाभांश वितरण...

नेपाल टेलिकमको वार्षिक साधारण सभा आज,लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नेपाल टेलिकमको वार्षिक साधारण सभा आज(चैत २४ गते)आयोजना हुदैँछ । कम्पनीको सञ्चालक समितिको गत फागुन ३० गतेको निर्णयअनुसार १४ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सञ्चालन हुन लागेको हो । उक्त सभामा  सञ्चालक समितिको बैठकले आव २०७७/७८ का लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद...

1663308665norvic-gif.gif

नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज(चैत १० गते)अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न...

नेपाल टेलिकमद्वारा लाभांस प्रस्ताव,वार्षिक साधारण सभा कहिले ?

काठमाण्डौ । नेपाल टेलिकमले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  सञ्चालक समितिको बैठकले आव २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस...

नेपाल टेलिकमद्वारा विद्यार्थीका लागि एसईई अफरसहित निःशुल्क सिम

काठमाण्डौ । नेपाल टेलिकमले एसईईका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सिम (एसईई स्टुडेन्ट सिम) उपलब्ध गराउने भएको छ। उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ। नयाँ सिम प्राप्त गर्नका लागि...

16454172591200x120.gif

टेलिकमको सियूजी प्याकेजः अनलिमिटेड कलदेखि डाटासम्म

काठमाण्डौ । नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्थारकार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो...

फ्रन्टलाइनमा खटिनेका लागि टेलिकमको ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर, एक महिनासम्म निःशुल्क भ्वाइस कल

काठमाण्डौ । नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीमा संक्रमणको पर्वाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि यो अफर ल्याइएको टेलिकमले जनाएको छ ।   यससम्बन्धी सम्झौतामा आज...

नेपाल टेलिकमले चैत १६ देखि सेयरधनीको हितग्राही खातामा नगद लाभांस जम्मा गर्ने

काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(टेलिकम)ले १३ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस चैत १६ गतेदेखि सेयरधनीको हितग्राही खातामा जम्मा÷भुक्तानी गर्ने भएको छ। कम्पनीले गत चैत १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षका लागि पारित ४० प्रतिशत नगद लाभांस एनएमबी क्यापिटलमार्फत भुक्तानी गर्ने व्यवस्था गर्न लागेको...

नेपाल टेलिकमको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध

काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा लगानीकर्ता पौडेल सर्वसाधारण सेयरधनीको तर्फबाट कम्पनीको सञ्चालकमा निर्विरोध भएका हुन्।  आगामी चैत १३ गते आयोजना हने टेलिकमको १३ औँ वार्षिक साधारण सभाका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता गराउनु...

नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र...

नेपाल दुरसञ्चार कम्पनीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित ४० प्रतिशत(प्रति सेयर रु.४०)...

नेपाल टेलिकमद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल टेलिकमले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको आज(फागुन १९ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  सञ्चालक समितिको बैठकले आ.व २०७६/७७ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। यो नगद लाभांस वितरणको स्वीकृतीका लागि...