rastriya beema company ltd

राष्ट्रिय बीमा कम्पनीको सीईओमा ओझा नियुक्त

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् । कम्पानीको सञ्चालक समितिको चैत १५ गते बसेको बैठकले ओझालाई प्रमुख कार्यकारी अधिकृतको काम कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको हो ।  उनलाई नेपाल सरकार अर्थ मन्त्रालय,वित्तीय क्षेत्र व्यवस्थापन तथा...

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सुवेदी

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकमा सुवेदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।  सुवेदीलाई सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सुवेदी कर्मचारी सञ्चय कोषको तर्फबाट...

राष्ट्रिय बीमा कम्पनीद्वारा सीईओ पदका लागि आवेदन माग

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि आवेदन माग माग गरेको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत आवेदन माग गरेको हो ।  इच्छुक आवेदकले बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा...

1663308665norvic-gif.gif

राष्ट्रिय बीमा कम्पनीको मुनाफा ४३.५७%ले घट्यो, बीमाशुल्क आर्जनमा झिनो वृद्धि

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २२ करोड ६९ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.०८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन २२ करोड ४५ लाख ७३ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने...

राष्ट्रिय बीमा कम्पनी आठौँ वर्षमा प्रवेश

काठमाण्ठौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले साउन १८ गते सोमबारदेखि आठौँ वर्षमा प्रवेश गरेको हो । कम्पनीले आठौँ वार्षिकोत्सवका अवसरमा एक कार्यक्रम आयोजना गरी मनाएको छ । कोरोनाका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको र अनौपचारिक रूपमा कम्पनीको सञ्चालक समितिको कार्यकक्षमा कार्यक्रम...

राष्ट्रिय बीमा कम्पनीको मुनाफा ४९.४७%ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १९ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.८५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन १७ करोड ४७ लाख ५९ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

16454172591200x120.gif

राष्ट्रिय बिमा कम्पनीको खराब प्रदर्शन, मूख्य सूचकहरुमा गिरावट

काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा २२ करोड ४५ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.६० प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ३४ करोड ८७ लाख रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत...