share transaction commencement

आजदेखि खुल्यो यूनियन लाइफको नियमित सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज(साउन १७ गते)बाट यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो।  हिजो नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा...

विशाल बजारको सेयर कारोबार फुकुवा

काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(वैशाख ८ गते) कम्पनीको दोस्रो बजार सेयर कारोबार फुकुवा गरेको हो।  कम्पनीले वैशाख ३ गतेको पत्रमार्फत कम्पनीको आर्थिक वर्ष २०७३/७४, ०७४/७५, ०७५/७६ र ०७६/७७ को सम्मको लेखापरीक्षण हुन बाँकी र आ.व २०७७/७८ को पौष मसान्तसम्मको वित्तीय विवरणहरु...

आजदेखि खुल्यो प्रभु लाइफको नियमित सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो।  गत शुक्रबार नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य...

1663308665norvic-gif.gif

सानिमा जनरलको सेयर कारोबार भोलिदेखि

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा भोलि(बुधबार)देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सानिमा जनरल इन्स्योरेन्सको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड कित्ता साधारणस सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण भएको छ।...

मर्जरपछिको सारथी नेपाल लघुवित्तको सेयर कारोबार भोलिदेखि

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भोलि(सोमबार)देखि हुने भएको छ।  नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सारथी नेपाल लघुवित्तको जन्म भएको हो। यी दुवै संस्था आपसमा १ः१ अनुपातमा गाभिएका हुन्। सारथी नेपाल लघुवित्तको २३ लाख ५३ हजार ८२१ कित्ता सेयर आज...

सानिमा जनरलको सेयर कारोबार यहि सातादेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार यहि साताबाट हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) र सानिमा जनरल इन्स्योरेन्सबीच सूचीकरण सम्झौताका लागि फाइल अध्ययन भइरहेको छ। फाइल अध्ययन पश्चात कम्पनीको सेयर नेप्सेमा सूचीकृत हुने र यसै सातादेखि कारोबार पनि आउने भएको छ।  कारोबारका लागि सानिमा जनरलले...

16454172591200x120.gif

जनरल इन्स्योरेन्सको नियमित कारोबार सुरु, कति बढ्यो मूल्य ?

काठमाण्डौ ।  प्रिओपनिङ सेसनमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको पहिलो कारोबार भएसँगै आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा कम्पनीको नियमित सेयर कारोबार सुरु भएको छ।  आज स्पेसल प्रिओपनिङ सेसन (बिहान १०ः३० देखि १०ः४५ बजे) यो कम्पनीको सेयर प्रतिकित्ता ३०५ रुपैयाँमा पहिलो कारोबार भएको छ। नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता...

जनरल इन्स्योरेन्सको सेयर कारोबार आजदेखि

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार आज (मंगलबार) देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच हिजो सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै आजदेखि सेयर कारोबारमा आउने भएको हो। जनरल इन्स्योरेन्सलाई नेप्सेले जीआईसी कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता १०१.७६...

नेप्सेमा रिलायन्स लाइफको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर भोलिदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  आज नेपाल धितोपत्र बोर्ड(नेप्से) मा सूचिकरण भएसंगै भोलिदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुने भएको हो।  आज नेप्सेमा सूचीकरण भएको रिलायन्स लाइफलाई नेप्सेले आरएलआई कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेञ्ज न्यूनतम...