shrijana finance ltd

सिर्जना फाइनान्सलाई प्राप्ति गरेको सिटिजन बैंकको एकिकृत कारोबार असार २६ देखि

काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको एकिकृत कारोबार आगामी असार २६ गतेदेखि हुने भएको छ।  सटिजन बैंक इन्टरनेशनलले  सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव दुवै वित्तीय संस्थाको गत जेठ २७ गते अलग अलग बसेको विशेष साधारण सभाल पारित गरेको थियो ।  साधारण सभाबाट पारित भएको विशेष...

सिर्जना फाइनान्सको ७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको ७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ७ लाख ६३ हजार २६३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५२ प्रतिशत र...

सिटिजन बैंकद्वारा प्राप्ति प्रयोजनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशन लिमिटेडले बुक  क्लोज मिति तय गरेको छ । बैंकले सिर्जना फाइनान्स लाई प्राप्ति गर्ने प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।  बैंकले प्राप्ति प्रयोजनका लागि आगामी असार २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंक र फाइनान्सको गत जेठ २७ गते बसेको विशेष साधारण सभाले प्रािप्तको एजेन्डा...

1663308665norvic-gif.gif

सिटिजन बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा सम्पन्न, सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अजेन्डा पारित

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आज बिहीबार सम्पन्न सम्पन्न भएको हो । बैंकको उक्त सातौँ वार्षिक साधारणसभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ।  जुममार्फत गरिएको विशेष...

सिटिजन बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज आयोजना हुन गईरहेको छ। बैंक र फाइनान्सको गत जेठ ११  गते बसेको सञ्चालक समितिको बैठकहरुले विशेष साधारण सभा डाकेका थिए।  उक्त सभामा बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल...