sunrise bank ltd

सनराइज बैंकको सुनवल र लम्की शाखाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ । सनराइज बैंक सुनवल शाखाले सुनवल नगरपालिकास्थित सुनवल अस्थायी कोभिड अस्पताललाई रु. १ लाखबराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग प्रदान गरिएको जनाएको छ ।  नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगर प्रमुख भीमबहादुर थापा...

नेप्सेमा ५२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सनराइन बैंक लिमिटेडको ५.८० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको ५२ लाख १ हजार ३३०.६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ५.८ प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांस गरी कुल ८.२५ प्रतिशत लाभांस वितरण गरेको थियो।     ...

सनराइज ब्लूचिप फन्डको सार्वजनिक निष्कासन चैत १ देखि

काठमाण्डौ । सनराइन बैंक कोष प्रवद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको १० करोड इकाइको सनराइज ब्लूचिप फन्डको सार्वजनिक निष्कासन आउँदो चैत १ गतेदेखि हुने भएको छ। यो फन्ड सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुनेछ।  कुल इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक सनराइज क्यापिटललाई सुरक्षित राखी बाँकी ८...

1663308665norvic-gif.gif

सनराइज बैंकको सीईओमा शर्मा नियुक्त

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  नवनियुक्त शर्मा यसअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। शर्माले बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव...

सनराइज बैंकद्वारा साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ।  सनराइज बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २४ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली बेंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कुल ८.२८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित...

सनराइज बैंकद्वारा लाभांस घोषणा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांस घोषणा गरेको छ। बैंकको मंसिर ७ गते भिडियो कन्फरेन्सीङ मार्फत बसेको सञ्चालक समितिको बैठकले लाभांस वितरणको घोषणा गरेको हो।  उक्त बैठकले २०७७ असार मसान्तसम्मको संचित मुनाफा तथा आ.व २०७६/७७ को मुनाफाबाट बोनस सेयर र नगद लाभांस प्रदान गर्ने निर्णय गरेको हो।  बैठकले बैंकको हाल...

16454172591200x120.gif