काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आज(शुक्रबार)देखि आफ्नो स्वामित्वमा रहेको सूूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखेको छ ।
बैंकले सूर्या लाइफको आफ्नो स्वामित्वमा रहेको ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
इच्छुक लगानीकर्ताले असोज ९ गतेसम्ममा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्...
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ असोज ११ गतेदेखि निष्कासन हुने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल सेयर संख्यामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका...
काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज जीवन बीमा समूहको परिसूचकमा वृद्धि आयो भने निर्जीवन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक ४९.८८ अंकले बढ्दै ९८७९.९६ को उचाईमा पुग्यो।
त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक ०.४१ को झिनो अंकले घट्दै ८१४७.४८ बिन्दुमा झर्यो। अघिल्लो कारोबार दिन यो समूहको परिसूचक ४२.३७...
काठमाण्डौ । आशा लघुुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरु लाभांस प्रस्ताव गरेको छ ।
संस्थाको गत भदौ ३१ गते बसेको सञ्चालक समितिको ७८ औँ बैठकले यस्तो निर्णय गरेको हो । निणर्य अनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.७८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावित लाभांस...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा वृद्धि आयो । आज जीवन बीमा समूहको परिसूचक ७२.१४ अंकले बढ्दै ९८३०.०७ बिन्दुको उचाईमा पुग्यो ।
त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ४२.३७ अंकले अघि बढ्दै ८१४७.८८ बिन्दुको उचाईमा पुग्यो । अघिल्लो कारोबार दिन घटेको निर्जीवन बीमा समूहको परिसूचकमा आज भने...
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आयोजना प्रभावित क्षेत्रका लागि स्थगित आईपीओ आजबाट (भदौ ३१)फेरी बिक्री खुला गरिएको छ ।
यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा बाढीपहिरो कारण भयावह अवस्था सिर्जना भएकोले प्रभावित...
काठमाण्डौ । ग्लोबल आईएमई समुन्नत योजना–१ को गत आर्थिक वर्ष २०७६/७७ का लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिएको छ।
योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले यस योजनाका घोषित प्रतिफल वितरण प्रयोजनार्थ आउँदो असोज ९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असोज ८ गतेभित्र कायम...
काठमाण्डौ। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेसनले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
वल्डलिंकले आज आयोजना गरेको २५ औँ भर्चुअल वार्षिकोत्सव समारोहमा कम्पनीका संचालक दिलिप अग्रवालले यस्तो जानकारी दिएका हुन्।
उक्त समारोहमा उनले आईपीओ ल्याउनका लागि आफुहरु पूर्वतयारीमा रहेको र अबको तिन...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो भने निर्जीवन बीमा कम्पनीको परिसूचकमा भने गिरावट आयो । १२ वटा समूहको परिसूचकमध्य आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहको परिसूचकमा भयो ।
यो दिन जीवन बीमा परिसूचक १७.३३ अंकले बढ्दै ९७५७.९३ को बिन्दुमा पुग्यो भने निर्जीवन बीमा कम्पनीको परिसूचक भने ३.२३...
काठमाण्डौ । सीबीआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल घोषणा गरिएको छ ।
सीबीआईएल क्यापिटलको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि यि दुई म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको हो ।
बैठकले सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। १२ वटा परिसूचकमध्य आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा कम्पनीको परिसूचकमा आयो। यो दिन निर्जीवन बीमा कम्पनीको परिसूचक २५४.५९ अंकले घट्दै ८१०८.७५ को बिन्दुमा सीमित बन्यो।
त्यस्तै जीवन बीमा कम्पनीको परिसूचक पनि ७९.३२ अंकले घटेर ९७४०.६० को बिन्दुमा...
काठमाण्डौ। धितोपत्र दोस्रो बजारमा बिहीबार कारोबार भएको राफसाफ तत्काल नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) को कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपछि बिहिबार केहि घण्टा कारोबार स्थगित भएको थियो।
सिडिएस एण्ड क्लियरिङ लिमीटेडले सोमबार एक सूचना प्रकाशित गरी भदौ २५ गतेको कारोबार राफसाफको कार्य स्थगन भएको प्रष्ट पारेको हो...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत साउन २५ गतेदेखि चुक्तापुँजि ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सेयरधनीहरुका लागि बिक्री खुलाएको थियो ।
संस्थाले प्रतिसेयर १०० रुपैयाँ...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको १ लाख १० हजार कित्ता सेयर बिक्रि गर्ने भएको छ। कम्पनीले लिलामी मार्फत संस्थागत समूहको सेयर बिक्रि गर्ने भएको हो।
संस्थाले यहि असोज २ गते १ लाख १० हजार कित्ता सेयर लिलामी मार्फत बिक्रि गर्न लागेको हो।
लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रि गर्ने भएको छ। कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी) को संस्थापक सेयर यहि भदौ २८ गतेदेखि लिलामी मार्फत बिक्रि गर्ने भएको हो।
कम्पनीले आफ्नो स्वामित्वमा रहेको सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्न...