सेयर बजार


सिद्धार्थ बैंकको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र खरिदको आवेदन आज(असोज १६)बाट खुल्ला गरिएको छ। बैंकको ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक ऋणपत्र निष्कासन गरिएको हो। यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सबै युनिटका लागि खरिद...

समृद्धि फाइनान्सको २००% हकप्रद सेयर निष्कासन आजबाट

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी  लिमिटेडले आज(असोज १६) बाट २०० प्रतिशत हकद सेयर निष्कासन गरेको छ।  कम्पनीले चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ अनुपातले हुन आउने हकप्रद निष्कासन गरेको हो। कम्पनीले रु। १०० अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गरेको छ।  हकप्रद निष्कासन तथा तथा बिक्री प्रबन्धकमा बीओके...

अन्तिम दिन चम्कियो बीमा, खतिवडा अमेरिका जाने खबरले नेप्सेमा उछाल

काठमाण्डौ । साताको सुरुवातदेखि नै ओरालो यात्रा तय गरिरहेको बीमा समूहहरुको परिसूचकमा आज अन्तिम दिन देखिएको पुनरागमनले लगानीकर्ताहरु उत्साहित बनेका छन्। साताको अन्तिम कारोबार आज जीवन बीमा र निर्जीवन बीमा दुवैको परिसूचकमा वृद्धि भयो। यो दिन जीवन बीमा समूहको परिसूचक १५७.३३ अंकले बढ्दै ९६३९.१३ बिन्दुको उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन...

1663308665norvic-gif.gif

सिटिजन्स म्युचुअल फण्ड–१ र २ को मूल्य समायोजन

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड–१ र २ को इकाइमूल्य समायोजन गरिएको छ। यि दुई योजना सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्ष २०७६र७७ का लागि घोषित नगद लाभांशका लागि सिटिजन्स म्युचुअल फन्ड–१ र २ को इकाइमूल्य समायोजन गरेको हो। म्युचुअल फन्ड–१ को प्रतिइकाइ ९.९५ रुपैयाँ र २ को...

बैंक अफ काठमाण्डौद्वारा १६ प्रतिशत लाभांस प्रस्ताव

काठमाण्डौ । बैंक अफ काठमाण्डौ लिमिटेड(बीओके)ले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुल १६ प्रतिशतले हुन आउने १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १३...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन असोज २१ बाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।  यो कम्पनीको आइपीओ असोज १ गतेदेखि निश्कासन भई छिटोमा असोज २५ गते निश्कासन बन्द हुनेछ । सो अवधिसम्म आइपीओ नबिके कात्तिक ६ गतेसम्मका लागि आवेदन दिने समय लम्ब्याइनेछ ।  यो कम्पनीले पनि १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गर्नेछ...

16454172591200x120.gif

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिएका ५ लाख बढीको हुने भो खालि हात

काठमाण्डौ । असोज ११ गतेदेखि आईपीओ निष्कासन गरेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आज अन्तिम दिन आवेदन दिनेको ओइरो लागेको छ।  सिडीएससीका अनुसार आज ५ बजेसम्म कम्पनीको आईपीओ खरीदका लागि ८ लाख ११ हजार ९ सय आवेदन परेको छ। आवेदकहरुले २ करोड २५ लाख १० हजार ८८० कित्ताका आवेदन दिएका छन्। यो नै अन्तिम नतिजा भने होइन। हिजो...

घट्दो बजारमा पनि लगानीकर्ताको ध्यान पुनर्बीमा कम्पनीमै

काठमाण्डौ। बीमा समूहको परिसूचकको गिरावटले आज पनि निरन्तरता पायो। बीमा समूहको परिसूचकमा उछाल आउने विश्वास लिएका लगानीकर्ता आज पनि निराश बने। आज जीवन बीमा समूहको परिसूचक ३५.७ अंकले घट्दै ९४८१.८० को बिन्दुमा झर्यो। अघिल्लो दिन या समूह ४२.९६ अंकले घटेको थियो।  त्यस्तै आज निर्जीवन बीमा समूहको परिसूचक पनि सर्वाधिक ५१.५५ अंकले घट्यो। यो...

नाडेप लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरमूल्य समायोजन गरेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नाडेप लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६७६.३६ रुपैयाँ कायम गरेको हो। सेयरमूल्य समायोजन भएपछि अबदखि...

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ।  कम्पनीले गत असोज ११ गतेबाट कम्पनीले गत असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरका ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुलाएको थियो।  कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता...

जनरल इन्स्योरेन्सको आईपीओमा ६.८२ लाख बढीको आवेदन

काठमाण्डौ । आईपीओ आवेदन खुल्ला गरेको तेस्रो दिन आज जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा अचाक्ली आवेदन परेको छ।  अघिल्लो दिन जस्तै यो दिन पनि कम्पनीको आईपीओमा आवेदन दिनेको संख्या अत्यधिक देखिएको हो।  सिडिएससीका अनुसार आज ५ बजे सम्म कम्पनीको आईपीओ खरीदका लागि ६ लाख ८२ हजार ७११ जनाले आवेदन परेको छ। लगानीकर्ताले १ करोड ९१...

नेप्से ७ अंकले घट्यो, बीमा समूहमा किन निरन्तर गिरावट ?

काठमाण्डौ । बीमा समूहको पहिरो आज पनि थामिएन। साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो दिन जस्तै आज पनि जीवन बीमा र निर्जीवन बीमा सकूहको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा समूह ४२.९६ अंकले घट्दै ९५१७.५० को बिन्दुमा सिमित बन्यो।  त्यस्तै निर्जीवन बीमा समूह पनि ४४.९९ अंकले घट्दै ७७६३.१८ को बिन्दुमा...

नेपाल ल्यूब आयलले डाक्यो साधारणसभा, पुँजी वृद्धि र लाभांश पारित मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको आजा बसेको सञ्चालक समितिको बैठकले आउँदो कार्तिक ५ गते बुधबारका दिन कम्पनीको २९ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त बैठक बिहान ११ बजेर ३० मिनेटमा संस्थाको कार्यालय, झम्सिखेल ललितपुरमा भर्चुअल माध्यम जुम एमको माध्यमबाट सञ्चालन हुनेछ।  उक्त...

संस्थापक सेयर लिलामीमा राख्दै नेको इन्स्योरेन्स, न्युनतम मूल्य कति ?

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडले असोज २० गतेबाट संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो।  लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्...

गुराँस लाइफको लिलामी सेयरमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(असोज १३)बाट अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको कुल ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। जसमा संस्थापक समूहको ३ लाख ३७ हजार ५६५...