AGM

महालक्ष्मी विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २५ गते आइतबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित २०...

विजय लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २४ गते शनिबारका दिन नवलपरासी गैडाकोटमा रहेको गैडाकोट रिसोर्टमा बिहान ११ः३० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि...

खानी खोला हाइड्रोपावरद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ, ८ औँ र ९ वौँ वार्षिक साधारण सभा डा एकैपटक डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने...

1663308665norvic-gif.gif

युनिक नेपाल लघुवित्तको वार्षिक साधारण सभा पुस १० गते

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस १० गते शनिबारका दिन बिहान १०ः४५ बजे बाँके कोहलपुरमा रहेको म्याक्स होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा आर्थिक वर्ष २०७७/७८ को...

ज्योति विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काठमाण्डै नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  सभामा गत आर्थिक वर्षका लागि...

निफ्राको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(मंसिर २९ गते)बैंकको तेस्रो वार्षिक साधारणसभा बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्डा ब्यांक्वटमा सम्पन्न भएको हो ।  उक्त सभाले बैंकको सञ्चालक समितिद्वारा गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट प्रस्तावित ८ प्रतिशत...

16454172591200x120.gif

तीन बैंकको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । आज(मंसिर २९ गते)तीनवटा बैंकको वार्षिक साधारण सभा आयोजना हुँदैछ । बैंक अफ काठमाण्डू र शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । बैंक अफ काठमाण्डूको २७ औँ वार्षिक साधारणसभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ। उक्त सभामा गत आर्थिक...

ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको नवौँ वार्षिक साधारण आज(मंसिर २८ गते)मंगलबारका दिन बिहान १० बजे पोखरामा रहेको बैंकको होटल पोखरा ग्रान्डीमा सभा आयोजना भएको हो । उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्ताव गरिएको २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित...

नेपाल एसबिआई बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २० गते मंगलबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको सञ्चालक ...

नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा आगामी पुस २२ गते बिहिबारका दिन बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत...

चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा पुस २३ गते

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काण्माण्डौ महाराजगन्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आर्थिक...

महुली लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २४ गते शनिबारका दिन सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा २६ प्रतिशत बोनस...

तेह्रथुम पावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २८ गते बुधबारका दिन काठमाण्डौ बागबजारमा रहेको होटल हार्दिकमा बिहान ९ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको...

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सयपत्री हाइड्रोले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय चाबहिलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष...

छिमेक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन बिहान ११ बजे मकवानपुरको हेटौडास्थित होटल सामनामा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक...