general insurance company nepal limited

जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा स्थगित गरेको छ । कम्पनीको सञ्चालन समितिको आज(वैशाख २४ गते) बसेको बैठकले हाल संसारभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी...

जनरल इन्स्योरेन्सद्वारा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाइजर प्रदान

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका प्रहरीलाई कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि मास्क र सेनिटाइजर प्रदान गरेको छ । कम्पनीले प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरीलाई २५०० थान मास्क तथा २० लिटर सेनिटाइजर प्रदान गरेको हो । कम्पनीले संस्थागत सामाजिक ...

लगानी निर्देशिका उल्लंघन गरेको भन्दै अग्रवाललाई स्पष्टीकरण सोध्ने बीमा समितिको तयारी

काठमाण्डौ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सञ्चालक दीपेन्द्र अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। बीमा समितिले निर्धारण गरेको लगानी निर्देशिका उल्लंघन गरेको आरोपमा गत शुक्रबार निलम्बन परेका अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी भईरहेको समितिले जनाएको छ।  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण...

1663308665norvic-gif.gif

जनरल इन्स्योरेन्सको कामु सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी रामचन्द्र श्रेष्ठलाई दिइएको छ। कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। श्रेष्ठ कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा...

जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो वैशाख २६ गते आईतबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीले...

जनरल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको चैत २४ गते बसेको बैठकको निर्णयअनुसार श्रेष्ठलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।  उनलाई चैत २७ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले...

16454172591200x120.gif

जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा मास्के नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको कायममुकायम(कामु) महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन्। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा सहायक महाप्रबन्धक पदमा कार्यरत विनेश मास्केलाई कामु महाप्रबन्धकमा नियुक्ती गरेको हो।  कम्पनीले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको प्रमुखको रुपमा कार्य...

जनरल इन्स्योरेन्सको मुनाफा ३०७.६३%ले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्ममा ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा ३८.२८ प्रतिशतले धेरै हो। गत वर्षको पहिलो त्रैमाससम्ममा यो रकम ७ करोड ५ लाख ४० हजार रुपैयाँमा सीमित थियो।  समीक्षा अवधिमा...

जनरल इन्स्योरेन्सको नियमित कारोबार सुरु, कति बढ्यो मूल्य ?

काठमाण्डौ ।  प्रिओपनिङ सेसनमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको पहिलो कारोबार भएसँगै आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा कम्पनीको नियमित सेयर कारोबार सुरु भएको छ।  आज स्पेसल प्रिओपनिङ सेसन (बिहान १०ः३० देखि १०ः४५ बजे) यो कम्पनीको सेयर प्रतिकित्ता ३०५ रुपैयाँमा पहिलो कारोबार भएको छ। नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता...

आज जनरल इन्स्योरेन्सको नियमित सेयर कारोबार नहुने

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको नियमित सेयर कारोबार आज नहुने भएको छ । कम्पनीको आज मंगलबार प्रिओपनिङ सेसनमा पहिलो कारोबार हुन नसकेका कारण नियमित कारोबार नहुने भएको हो ।  आज स्पेसल प्रिओपन सेसन ९१०ः३० देखि १०ः४५० मा पहिलो कारोबार १० कित्ता नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता १०१,७६ देखि ३०५.२८ रुपैयाँमा कारोबार...

जनरल इन्स्योरेन्सको सेयर कारोबार आजदेखि

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार आज (मंगलबार) देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच हिजो सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै आजदेखि सेयर कारोबारमा आउने भएको हो। जनरल इन्स्योरेन्सलाई नेप्सेले जीआईसी कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता १०१.७६...

जनरल इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार भोलि(मंगलबार) देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच आज सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै भालिबाट सेयर कारोबारमा आउने भएको हो। कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका १ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको...

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, ५.२४ लाख आवेदकको भागमा परेन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज मंगलबार बिहान १०.३० बजे आईपीओ बाँडफाँड गरेको हो।  आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको सो क्रममा बताइयो । परेका आवेदनमध्ये २१८८ जनाबाट ४८...

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिएका ५ लाख बढीको हुने भो खालि हात

काठमाण्डौ । असोज ११ गतेदेखि आईपीओ निष्कासन गरेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आज अन्तिम दिन आवेदन दिनेको ओइरो लागेको छ।  सिडीएससीका अनुसार आज ५ बजेसम्म कम्पनीको आईपीओ खरीदका लागि ८ लाख ११ हजार ९ सय आवेदन परेको छ। आवेदकहरुले २ करोड २५ लाख १० हजार ८८० कित्ताका आवेदन दिएका छन्। यो नै अन्तिम नतिजा भने होइन। हिजो...

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ।  कम्पनीले गत असोज ११ गतेबाट कम्पनीले गत असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरका ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुलाएको थियो।  कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता...