general insurance company nepal limited

जनरल इन्स्योरेन्सको आईपीओमा ६.८२ लाख बढीको आवेदन

काठमाण्डौ । आईपीओ आवेदन खुल्ला गरेको तेस्रो दिन आज जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा अचाक्ली आवेदन परेको छ।  अघिल्लो दिन जस्तै यो दिन पनि कम्पनीको आईपीओमा आवेदन दिनेको संख्या अत्यधिक देखिएको हो।  सिडिएससीका अनुसार आज ५ बजे सम्म कम्पनीको आईपीओ खरीदका लागि ६ लाख ८२ हजार ७११ जनाले आवेदन परेको छ। लगानीकर्ताले १ करोड ९१...

दोस्रो दिन जनरल इन्स्योरेनको आईपीओमा आवेदन दिनेको थामिनसक्नु ओइरो, कति पर्यो आवेदन ?

काठमाण्डौ । हिजोदेखि आईपीओ निष्कासन आवेदन खुल्ला गरेको जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आज दोस्रो दिन व्यापक आवेदन परेको छ।  सिडीएससीका अनुसार कम्पनीको आईपीओमा आज सोमबार ५ बजेसम्म ५ लाख १७ हजारभन्दा धेरैको आवेदन परेको छ। यो समयसम्म लगानीकर्ताले १ करोड ४७ लाख १५ हजार बढी कित्ताका लागि आवेदन दिएका हुन्।  हिजो पहिलो दिन कम्पनीको...

जनरल इन्स्योरेन्सको आईपीओका लागि आइतबारदेखि आवेदन खुल्दै

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ आउँदो आइतबार अर्थात असोज ११ गतेबाट निष्कासन हुने भएको छ।  कम्पनीको चुक्तापुँजिको १ अर्बको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँबराबरको आइपीओ निष्कासन हुन लागेको हो।  कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५...

1663308665norvic-gif.gif

जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई असोज ११ गतेबाट आईपीओ जारी गर्दै

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ असोज ११ गतेदेखि निष्कासन हुने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल सेयर संख्यामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका...

जनरल इन्स्योरेन्सले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ ल्याउने भएको छ। कम्पनीले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने भएको हो।  सर्वसाधारणका लागि जनरल इन्स्योरेन्स कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि बिहीबार नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।  बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीका चुक्तापूँजीको ३० प्रतिशत अर्थात् ३० लाख...

जनरल इन्स्योरेन्सले थाल्यो आईपीओ निष्कासनको प्रक्रिया, पुग्यो धितोपत्र बोर्ड

काठमाण्डौ। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै सुरुआती प्रक्रिया अगाडि बढाएको हो। कम्पनीले गत असार ५ गते बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको छ।  कम्पनीले रु ३० करोडबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति...

16454172591200x120.gif

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.द्वारा कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले सुदूरपश्चिम प्रदेश (७) सरकारले स्थापना गरेको “कोरोना  भाइरस रोकथाम तथा उपचार केन्द्र” मा  सामाजिक उत्तर दायित्व अन्तर्गत ५ लाख सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  हाल विश्वभर महाकारीको रुपमा  फौलिएको कोरोना भाइरस नेपालमा फैलिन नदिनको लागि...