himalayan distillery ltd

हिमालयन डिष्टिलरीको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएकाुे छ ।  कम्पनीको २१ औँ वार्षिक साधारण सभा पुस २८ गते बुधबार वीरगञ्जमा सम्पन्न भएको हो । उक्त सभाबाट कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस गरी कुल १०० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ ।   भामा आर्थिक...

हिमालयन डिष्टिलरीको कम्पनी सचिवमा निरौला नियुक्त

काठमाण्डौ । हिमालयन डिष्टिलरीको कम्पनी सचिवमा निशा निरौला नियुक्त भएकि छन् ।  कम्पनीको पुस ६गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

हिमालयन डिष्टिलरीद्वारा १००% लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस ६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस गरी कुल १०० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित...

1663308665norvic-gif.gif

हिमालयन डिस्ट्रलरीको सेयरमूल्य समायोजन

काठमाण्डौ । हिमालयन डिस्ट्रलरी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ५० प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३५२० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

हिमालयन डिष्टलरीद्वारा लाभांस वितरणको प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ ।  हिमालयन डिष्टलरी लिमिटेडले सतप्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट कम्पनीका सेयरधनीलाई चुक्तापूँजीको ५० प्रतिशत बोनस सेयर(कायम दुई सेयरमा एक बोनस...

हिमालयन डिस्टिलरीको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । हिमालयन डिष्ट्रिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईमो)मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन्। कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई दुई वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गर्नै निर्णय गरेको हो।  कम्पनीले पोखरेललाई पुस १ गतेदेखि लागू हुने गरी कम्पनीको सिईओ पदमा नियुक्त गरेको छ।  यसका...

16454172591200x120.gif