himalayan hydropower ltd

हिमालयन हाइड्रोपावरको आईपीओ आवेदन दिने समयावधि पुनःथप

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समयावधि थप गरिएको हो । यसअघि पनि कम्पनीले जेठ १६ गतेसम्मका समयावधि थप गरेको थियो । अब लगानीकर्ताहरुले कम्पनीको...

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको हो । अब लगानीकर्ताहरुले कम्पनीको आईपीओमा जेठ १६ गतेसम्मका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की...

हिमालयन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १८ गते बुधबारका दिन पोखरामा रहेको होटल पोखरा ग्राण्डमा दिउँसो १ बजे सभा अयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा आर्थिक वर्ष...

1663308665norvic-gif.gif

हिमालयन हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आज(वैशाख २५ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न.२(साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाहरु०मादी गाउँपालिका वडा न. ३ र ४(साविकको थुमाकोडाँडा गाविसकका सम्पूर्ण...

हिमालयन हाइड्रोपावरले वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आगामी वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न.२(साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न. ३ र ४(साविकको थुमाकोडाँडा गाविसकका...

हिमालयन हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले चैत ४ गते कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।  निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ जारी...

16454172591200x120.gif