ipo issue

छाँयादेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाण्डौ । छाँयादेवी कम्प्लेक्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा आज छाँयादेवी कम्प्लेक्सका...

मुक्तिनाथ कृषि कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत फागुन २० गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले ४ करोड रुपैयाँको रु.१०० अंकित दरका ४ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।  कम्पनीको आईपीओ निष्कासन तथा...

ग्रिन भेन्चर्सले चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडले आगामी चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १...

1663308665norvic-gif.gif

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज(फागुन २६ गते)अन्तिम दिन रहेको छ । माग अनुसार आवेदन नपरेका कारण आईपीओमा आवेदन दिने समयावधि दोस्रोपटक थप गरिएको थियो ।   यसअघि आईपीओमा आवेदन दिन अन्तिम मिति फागुन १९ गतेलाई छुट्याइएको थियो । कम्पनीले...

समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट नियुक्त

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ। संस्थाले २ करोड ८९ लाख ४४ हजार रुपैयाँबराबरको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्नेछ।  साविक समता लघुवित्त र घरेलु लघुवित्तबीच १००ः८० सेयर स्वाप रेसियो कायम हुने गरी आपसमा गाभिएका थिए।...

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गाविस)ओखलढुंगा,खिम्जीदेवि गाउँपालिका २(साविकको रगनी गाविस)खिम्जीदेवि गाउँपालिका ३(साविकको...

16454172591200x120.gif

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि दोस्रोपटक थप

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने समयावधि दोस्रोपटक थप गरिएको छ । माग अनुसार आवेदन नपरेका कारण आईपीओमा आवेदन दिने समयावधि दोस्रोपटक थप गरिएको कम्पनीले जनाएको छ । यो आईपीओमा अब फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।  यसअघि आईपीओमा आवेदन दिन...

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको मागलाई दृष्टिगत कम्पनीले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गा...

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(फागुन १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ०=५ प्रतिशत...

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने समयावधि थप गरेको छ । यो आईपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  यसअघि आईपीओमा आवेदन दिन अन्तिम मिति फागुन १२ गतेलाई छुट्याइएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गत माघ...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(फागुन ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता...

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(फागुन ८ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन ४ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता म्युचुअल...

महालक्ष्मी लाइफको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि निष्कासनकर्ता तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासनकर्ता बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटललाई नियूक्त गरेको हो ।  यस सम्बन्धमा भएको समझदारीपत्रमा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत(सीईओ)रमेश कुमार भट्टराई र...

ग्रीन भेन्चर्सद्वारा आईपीओमा आवेदन दिने संकलन केन्द्र थप

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि साधारण सेयरका लागि आवेदन दिने संकलन केन्द्र थप गरेको छ ।  कम्पनीले निष्कासन गरेको आईपीओमा लक्ष्मी बैंक मंथली रामेछाप,नेपाल इन्भेष्टमेन्ट बैंक लिखुरामेछाप,आयोजना स्थल,मेगा बैंक खिजीदेम्बा ओखलढुंगा,मेगा बैंक मंथली रामेछाप,लक्ष्मी क्यापिटल...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(फागुन ४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता म्युचुअल फन्डका लागि र ०.५ प्रतिशत अर्थात १३...