jyoti bikash bank ltd

ज्योति विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काठमाण्डै नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  सभामा गत आर्थिक वर्षका लागि...

ज्योति विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर ९ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य खुद नाफा तथा वितरणयोग्य अन्य कोषहरुबाट बैंकका सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ११ प्रतिशत...

प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखेको छ । क्यापिटलले प्रभु इन्स्योरेन्सको ६ हजार ०३६ कित्ता र ज्योति विकास बैंकको २९ हजार २५० कित्ता गरी कुल ३५ हजार २८६ कित्ता सेयर आज(भदौ २९ गते)देखि लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि योग्य इच्छुक...

1663308665norvic-gif.gif

प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । क्यापिटलले प्रभु इन्स्योरेन्सको ६ हजार ०३६ कित्ता र ज्योति विकास बैंकको २९ हजार २५० कित्ता गरी कुल ३५ हजार २८६ कित्ता सेयर भोलि(भदौ २९ गतेदेखि लिलामीमा राख्न लागेको हो ।    यो सेयर खरिदका लागि...

ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले गत असार २० गतेदेखि ३० गतेसम्म जारी गरेको १ अर्ब ५० करोड रुपैयाँबराबरको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको ५ लाख ७० हजार कित्ता साउन ८ गते बाँडफाँड गरेको हो ।  कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख...

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।बैंकले गत असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल...

16454172591200x120.gif

ज्योति विकास बैंक र क्यानबीच डिजिटल सेवा र सूचना प्रविधि प्रवर्दन गर्ने सम्झौता

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्दनको लागि सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ ।  सम्झौता अनुरुप बैंक र क्यानले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम र सेवा विस्तार तथा क...

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । गत असार २० गतेदेखि बैंकद्वारा जारी ऋणपत्रमा अब साउन ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि माग भन्दा बढी आवेदन प्राप्त भएमा साउन ३ गतेभन्दा अघि नै ऋणपत्रको बिक्री बन्द गरिने बैंकले जनाएको छ ।  बैंकले गत असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र...

ज्योति विकास बैंकको १.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आज(असार २० गते)देखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख...

ज्याति विकास बैंकले असार २० गतेदेखि रु १.५० अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आगामी असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र...

ज्योति विकास बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय स्थानान्तरण गरिएको छ । बैंकको केन्द्रिय कार्यालय काठमाण्डौ महानगरपालिका वडा न. २८ कमलादीबाट स्थानान्तरण भई काठमाण्डौ महानगरिपालिका वडा न. १ कमलपोखरीबाट असार ८ गतेबाट पूर्ण रुमपा सञ्चालनमा आएको बैंकले जनाएको छ ।    नयाँ भवनमा स्थानान्तरण गर्नका लागि बैंकलाई नेपाल राष्ट्र...

बोडद्वारा ज्योति विकास बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत जेठ २७ गते  ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते आवेदन दिएको थियो।  अब...

ऋणपत्र निष्कासनको माग गर्दै बोर्ड पुग्यो ज्योति विकास बैंक

तकाठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्र्दै बैंकले फागुन ११ गते बोर्डमा आवेदन दिएको हो। बैंकले ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको...

ज्योति विकास बैंकको सञ्चालकमा ५ जना निर्वाचित, अध्यक्षमा हरि प्रसाद चयन

काठमाण्डौ । ज्योति विकास बैंकको सञ्चालममा ५ जना निर्वाचित भएका छन्। बैंकको गत माघ १४ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचित भएका हुन्।  निर्वाचित भएका सञ्चालकहरुमा संस्थापक समूह तर्फबाट हरि प्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी...

ज्योति विकास र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आज दुईवटा विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज ज्योति विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले ज्योति विकास बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१९ रुपैयाँ कायम गरेको छ।...