nirdhan utthan laghubitta bittiya sanstha ltd

निर्धन उत्थान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको नवौँ वार्षिक साधारण सभा हिजो(पुस २५ गते) नक्सालमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २९.५ प्रतिशत बोनस सेयर र १.५५ प्रतिशत नगद लाभांस वितरणको...

निर्धन उत्थान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २५ गते आइतबारका दिन नक्सालमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट दिउसो १ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा...

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा बास्तोला नियुक्त

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सुन्दर बास्तोला नियुक्त भएका छन् । ंसंस्थाको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले बास्तोलालाई पुस १ गतेदेखि नै लागूहुने गरीसञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी सञ्चालक समितिमा हिमालयन बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यस्तै सोहि दिन बसेको...

1663308665norvic-gif.gif

निर्धन उत्थान लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ को मुनाफाबाट २९.५ प्रतिशत बोनस सेयर र १.५५२६ प्रतिशत नगद लाभांस गरी कुल ३१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

निर्धन उत्थान लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत फागुन २५ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर गत फागुन १० गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त...

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त भएका छन्। संस्थाको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  भट्टराईलाई सञ्चालक समितिमा एभरेष्ट बैंकका तर्फबाट मनोनयन गरी पठाइएको संस्थाले जनाएको छ। उनलाई आज(असार ४ गते)देखि नै...

16454172591200x120.gif

निर्धन उत्थान लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयरमा आवेदन दिने आज(जेठ २० गते) अन्तिम दिन रहेको छ । संस्थाले गत जेठ १३ गतेदेखि लिलामीमा राखेको १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा...

निर्धन उत्थान लघुवित्तले जेठ १३ देखि संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले आगामी जेठ १३ गतेदेखि १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...

निर्धन उत्थान लघुवित्तले संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले आगामी चैत १८ गतेदेखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...

निर्धन उत्थान लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १४४० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १६२७...

निर्धन उत्थान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १३.६८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि स.स्थाले भोलि(फागुन ११ गते)देखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने...

निर्धन उत्थान लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्गिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६÷७७ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांस गरी कुल १३.६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

निर्धन उत्थान लघुवित्तको २५% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। संस्थाले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ३० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।    ...