nrn laghubitta bittiya sanstha ltd

एनआरएन लघुवित्तको नाम परिवर्तन

काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ। संस्थाको साविकको नाम परिवर्तन गर्दै किसान लघुवित्त वित्तीय संस्था राखिएको छ।  नाम परिवर्तनसँगै धितोपत्र दोस्रो बजारमा कारोबारका लागि केएलबीएसएल संकेत प्रदान गरिएको छ। यस्तै संस्थापकका लागि केएलबीएसएलएलपी कारोबार संकेत प्रदान गरिएको छ।    ...

एनआरएन लघुवित्तको विशेष साधारणसभा आज, एफपिओ निष्कासन प्रमुख अजेन्डा

काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित विशेष साधारणसभा आज हुँदै छ।  संस्थाको गत असोज ४ गते बसेको सञ्चाकल समितिको ५२ औँ बैठकको निर्णअनुसार कोरोना महामारीका कारण स्थगित विशेष साधारणसभा आज हुन गइरहेको हो।  संस्थाको यो सभा धनगटीस्थित दिनेश होटलमा आयोजना हुनेछ।  सभामा एफपीओ निष्कासन र संस्थाको नाम ठेगाना...

एनआरएन लघुवित्तले निर्धारण गर्यो बुक क्लोजको मिति

काठमाण्डौ । एनआरएन लघुवित्तले विशेष साधारणसभा प्रयोजनार्थका लागि शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज)को मिति निर्धारण गरेको छ।  विशेष साधारणसभाका लागि संस्थाले आगामी असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यससँगै अब असोज १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै उक्त विशेष सभामा भाग लिन पाउनेछन्।  सभामा एफपीओ निष्कासन र...

1663308665norvic-gif.gif

एनआरएन लघुवित्तको स्थगित विशेष साधारणसभा पुनः तय, एफपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ।  स्थाको गत असोज ४ गते बसेको सन्चालक समितिको ५२ औँ बैठकको निर्णयअनुसार कोरोना महामारीका कारण स्थगित विशेष साधारण सभा असोज १८ गते आइतबारका दिन हुने भएको हो।  उक्त सभा धनगढीस्थित दिनेश होटलमा आयोजना हुनेछ।  सभामा एफपीओ निष्कासन र संस्थाको नाम...

एनआरएन लघुवित्तले एफपिओ निष्कासन गर्ने, प्रति कित्ता मूल्य कति ?

काठमाण्डौ। एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ।    संस्थाका सीईओ इन्द्रकुमार शाहले केहि समय पश्चात आयोजना हुन गइरहेको संस्थाको वार्षिक साधारण सभाबाट पारित गराएर एफपीओ निष्कासन गरिने बताए। उनले गत भदौ २० गते तय गरिएको वार्षिक साधारणसभा, कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका...