sana kisan bikas laghubitta bittiya sanstha ltd

साना किसान विकास लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ ुसम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१६ प्रतिशत नगद लाभांस गरी...

साना किसान विकास लघुवित्तको सीईओमा कोइराला पुनःनियुक्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा.शिवराम प्रसाद कोइराला पुनःनियुक्त भएका छन् ।  संस्थाको आज(भदौ ८ गते)बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई सीईओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो । उनलाई भदौ १४ गतेदेखि लागू हुनेगरी संस्थाको सीईओमा नियुक्त गरिएको संस्थाद्वारा...

साना किसान विकास लघुवित्तको रजिष्टर्ड कार्यालय स्थानान्तरण

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय स्थानान्तरण गरिएको छ । काठमाण्डौ महानगरपालिका वडा न. ३२ सुविधानगर तीनकुनेबाट काठमाण्डौ जिल्ला,काठमाण्डौ महानगरपालिका वडा न. ११ बबरमहल काठमाण्डौस्थित नेपाल औषधि लिमिटेड बबरमहलको परिसरमा रहेको भवनमा स्थानान्तरण गरिएको संस्थाले जनाएको छ ।  संस्थाको...

1663308665norvic-gif.gif

हकप्रद सेयर लिलामीमा राख्दै साना किसान विकास लघुवित्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेका १२ हजार ४४२ कित्ता हकप्रद सेयर फागुन २८ गतेदेखि लिलामीमार्फत बिक्री गर्न लागेको हो।  लिलामीमा राख्न लागिएको कुल हकप्रदमध्ये ३ हजार ३६८...

साना किसान लघुवित्तले हकप्रद सेयर लिलामीमा राख्ने, बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। संस्थाले गत पुस २८ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट पारित भएको विशेष प्रस्ताव बमोजिम बिक्री नभई बाँकी रहेको हकप्रद सेयर लिलमीमार्फत बिक्री गर्न लागेको हो।  संस्थाले बिक्री नभई बाँकी रहेको हकप्रद सेयरमध्येको ३३६८...

साना किसान विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २८ गते काठमाण्डौ तिनकुने स्थित संस्थाको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा भर्चुअल माध्यम(जुम मिटिङ)बाट आयोजना गर्ने निर्णय गरेको...

16454172591200x120.gif

साना किसान विकास लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको आज मंगलबार(मंसिर २३ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।   कुल २६.३१ प्रतिशत...