आरएमडीसी लघुवित्तमा दुई जना सञ्चालक निर्वाचित

2022-01-19
आरएमडीसी लघुवित्तमा दुई जना सञ्चालक निर्वाचित

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको पुस ३० गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्वारोध निर्वाचित भएका हुन् । 

दुवै जना सञ्चालक सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । 


Share this with your friends: