काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा सुशिल पौडेल नियुक्त भएका छन् ।
बैंकको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेललाई असार १ गतेदेखि लागूहुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो ।