एनसीसी बैंकका सञ्चालक प्रधानद्वारा राजीनामा

2022-02-07
एनसीसी बैंकका सञ्चालक प्रधानद्वारा राजीनामा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)का सञ्चालक निशेष प्रधानले राजीनामा दिएका छन् ।  प्रधानले आफ्नो व्यक्तिगत कारण देखाउँदै माघ २३ गते बसेको बैंकको सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । 

उनको राजीनामा माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागूहुने गरी स्वीकृत गरेको बैंकले जनाएको छ । 

 


Share this with your friends: