एभरेष्ट बैंकको सञ्चालकमा दुईजना निर्वाचित

2021-01-14
एभरेष्ट बैंकको सञ्चालकमा दुईजना निर्वाचित

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा नविनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्वाचित भएका छन्। बैंकको गत पुस २७ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट दुवैजनालाई बैंकको सञ्चालकमा निर्वाचित गरिएको हो। 

श्रेष्ठद्वय सर्वसाधारण सेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन्। 

 


Share this with your friends: