कृषि बाली तथा पुशबीमाको प्रिमियमका लागि रु.७६ करोड विनियोजन,जडीबुटी खेतीको बीमा गरिने

2022-05-29
कृषि बाली तथा पुशबीमाको प्रिमियमका लागि रु.७६ करोड विनियोजन,जडीबुटी खेतीको बीमा गरिने

काठमाण्डौ । सरकारले कृषि बाली तथा पुशबीमाको प्रिमियममा ८० प्रतिशत अनुदानका लागि ७६ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै कृषि बाली तथा पुशबीमाको प्रिमियममा ८० प्रतिशत अनुदान प्रदान गर्न रु.७६ कराड विनियोजन गरिएको बताएका हुन् । यस्तै कृषि बीमा विस्तार गरी प्रभावकारी कार्यन्वयन गरिनुका साथै जडिबुटी खेतीको बीमा गरिने भएको छ । 


Share this with your friends: