जनउत्थान सामुदायिक लघुवित्तको सीईओमा पोख्रेललाई निरन्तरता

2022-02-10
जनउत्थान सामुदायिक लघुवित्तको सीईओमा पोख्रेललाई निरन्तरता

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रीराम पोख्रेललाई निरन्तरता दिइएको छ । संस्थाको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले पोख्रेललाई दोस्रो कार्यकालका रुपमा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई वि.स २०८० माघ २७ गतेसम्मका लागि सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ । 


Share this with your friends: