जनरल इन्स्योरेन्सको सञ्चालकमा ज्ञवाली र बन्जाडे नियुक्त

2021-07-05
जनरल इन्स्योरेन्सको सञ्चालकमा ज्ञवाली र बन्जाडे नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे गरी दुई जना सञ्चालक नियुक्त भएका छन् । 

कम्पनीको आज(असार २१ गते) बिहान ११ गते बिहान आयोजना भएको तस्रो वार्षिक साधारण सभाबाट ज्ञवाली र बन्जाडे निर्वरोध निर्वाचित भएका हुन् । 
उनीहरु सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्वाचित भएका हुन् । यी दुवै सञ्चालकको कार्यकाल चार वर्षको हुनेछ । 


Share this with your friends: