नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

2022-04-11
नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा उत्सव सुन्दर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । 

श्रेष्ठ सर्वसाधारण समूहतर्फबाट आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नेगरी सञ्चालकमा नियुक्त गरिएको हो । 


Share this with your friends: