नेपाल फाइनान्सको अध्यक्षमा प्रधान नियुक्त

2022-04-18
नेपाल फाइनान्सको अध्यक्षमा प्रधान नियुक्त

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन्। कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रधान गत वैशाख ३ गते भएको कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट सञ्चालनमा निर्विरोध निर्वाचित भएका थिए। 

 


Share this with your friends: