श्रमजिवी पत्रकारलाई प्रदान गर्दै आएको दुर्घटना बीमा कार्यक्रम जारी,अनलाइन पत्रकारहरुलाई समेत समेटिने

2022-05-29
श्रमजिवी पत्रकारलाई प्रदान गर्दै आएको दुर्घटना बीमा कार्यक्रम जारी,अनलाइन पत्रकारहरुलाई समेत समेटिने

काठमाण्डौ । सरकारले श्रमजिवी पत्रकारहरुका लाई प्रदान गर्दै आएको दुर्घटना बीमा कार्यक्रमलाई जारी राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै श्रमजिवी पत्रकारहरुका लाई प्रदान गर्दै आएको दुर्घटना बीमा कार्यक्रमलाई जारी राखिले बताएका हुन् । यस्तै शर्माले यो सुविधालाई अनलाइन पत्रकारहरुलाई समेत प्रदान गरिने बताएका छन् । 

सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फ श्रमजिवी पत्रकारहरुका लागि रु। ७ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरेको थियो । यसमा बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले ब्योहोर्दे आएको छ । 


Share this with your friends: