साइन रेसुङगा डेभलपमेन्ट बैंकमा दुई जना सञ्चालक नियुक्त

2022-02-06
साइन रेसुङगा डेभलपमेन्ट बैंकमा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । साइन रेसुङगा डेभलपमेन्ट बैंक लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । बैंकको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले दुईजना सञ्चालक नियुक्त गरेको हो । 

बैठकले नम्रता भण्डारी र गोपाल प्रसाद पाण्डेलाई सञ्चालकमा नियुक्त गरेको हो । भण्डारी सर्वसाधारण सेयरधनीका तर्फबाट र पाण्डे स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । 


Share this with your friends: