सिन्धु विकास बैंकको सञ्चालकमा भण्डारी नियुक्त

2021-05-24
सिन्धु विकास बैंकको सञ्चालकमा भण्डारी नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कुमार भण्डारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ ९ गतेृ आइतबार बसेको बैठकले भण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो । 

उनी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी बाँकी अवधिका लागि सञ्चालक पदमा नियुक्त भएका हुन् । 


Share this with your friends: