स्वावलम्बन लघुवित्तको सञ्चालक परिवर्तन

2022-05-27
स्वावलम्बन लघुवित्तको सञ्चालक परिवर्तन

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ । संस्थाको संस्थापक सेयरधनी नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सुरज राम भण्डारीको सट्टामा मेख बहादुर थापा मनोनित भएका हुन् । 

संस्थाको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  


Share this with your friends: