स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमातर्फ सञ्चालन गरिने

2022-05-29
स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमातर्फ सञ्चालन गरिने

काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमातर्फ सञ्चालन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिने बताएका हुन् । सरकारले स्वास्थ्य बीमा कायत्र्रmमका लागि रु. ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।  


Share this with your friends: