चन्द्रागिरि हिल्समा दुई जना सञ्चालक नियुक्त

2022-01-27
चन्द्रागिरि हिल्समा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट उमा विष्ट जीसी र प्रेम राज जोशी नियुक्त भएका हुन् । 

उमा विष्ट सर्वसाधारण सेयरधनीका तर्फबाट र पे्रम राज जोशी स्वतन्त्र स्ञ्चालकका तर्फबाट कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । 


Share this with your friends: