अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको बीमा गरिने

2022-05-29
अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको बीमा गरिने

काठमाण्डौ । सरकारले अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको बीमा गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अन्तराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको बीमा गरिने बताएका हुन् । 


Share this with your friends: